ताजा समाचार

प्रतिनिधिसभामा आज पनि एमाले अवरोध, अर्को बैठक ८ गते

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेर संचालन भएर स्थगित भएको छ ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई कायमै राख्यो ।

एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए। अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org