ताजा समाचार

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडाै । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई भेटेलगत्तै ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

संसद भवनस्थित एमाले संसदीय दलको नेताको कार्यकक्षमा भेटवार्ता भएको हो । एमसिसीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org