ताजा समाचार

खुमलटारमा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठक जारी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समितिकाे बैठक अहिले बसिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे निवास खुमलटारमा एक घण्टादेखि बैठक जारी छ।

अमेरिकी सहायता सम्झौता एमसीसीबारे छलफलका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठक भइरहेको हो।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने भनिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org