ताजा समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचणबीच भेटवार्ता भएकव छ।

वुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
उनीहरुबीच स्थानीय तह निर्वाचनमा गठबन्ध कसरी अघि बढ्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। एमसिसी पारित भएपछिको अवस्थाको समेत नेताहरुले समीक्षा गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org