ताजा समाचार

कमल थापाले गरे राप्रपा नेपालमा पदाधिकारी मनोनीत, को-को परे?

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पार्टी पदाधिकारी मनोनीत गरेका छन्।

पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले बुधबार उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्रीहरू मनोनीत गरेका हुन्।

थापाले ६ जना उपाध्यक्ष बनाएका छन् भने चार जना महामन्त्री बनाएका छन्। यस्तै ६ जना सहायक महामन्त्री मनोनीत भएका छन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले हालै राप्रपा परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए।

हेर्नुस् कुन पदमा को मनोनीत?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org