ताजा समाचार

मतदान भएको १२ दिनपछि बल्ल बाजुरामा गणना सुरु

मार्तडी । बाजुरामा आज (बिहीबार) दिउँसो साढे ३ बजेदेखि मतगणना सुरु भएको छ । निर्वाचन सकिएको १२ दिनपछि बल्ल मतगणना सुरु भएको हो । सर्वदलीय बैठकमा आजै गरिएको सहमतिअनुसार मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना जारी छ ।

बाजुरामा रोकिएको मतगणना गणना गर्ने निर्वाचन आयोगले हिजो बुधबार निर्णय गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले हिजो बुधबार र आज पनि सर्वदलीय बैठक बोलाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org