कांग्रेस संसदीय दल नेताका लागि आज मनोनयन, भोलि चुनाव
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज दिउँसो मनोनयन दर्ता गरिने भएको छ । आज मनोनयन दर्ता गरे मतदान भने भोलि (बुधबार) बिहान हुनेछ । मनोनयन दर्ताको समय आज दिउँसो २ बजेदेखि ३ बजेसम्म राखिएको छ ।
मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समितिले जनाएको छ । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदारका रुपमा देखिएका छन् ।
Comments
अरु समाचार
-
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि...
-
अनधिकृत संरचना तत्काल हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना सात दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च...
-
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल
जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।...
-
बाँकी क्याम्पसको स्ववियु निर्वाचन छिटो गर्न अनेरास्ववियुको माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन...
-
न्याय सम्पादन गर्दा पूर्वाग्रह नराखौं : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरूको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनु भएको छ ।...
-
पार्टी परित्याग गर्दै स्वर्णिमले भने- नेपालको भलो चिताउनेहरुले बलियो शक्तिको निर्माण गरौं
काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेसँगै नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक...
-
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन ओलीका चार सूत्रीय सुझाव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्रमाथि जोड दिएका छन् । उनले आफूले दिएका...