‘राष्ट्रपतिले दिएको समयभित्रै गठबन्धनको सरकार बन्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मकरूपमा अगाडि बढेको जनाएका छन् । उनले आज (शुक्रबार) बेलुकासम्म निर्णायक सहमति हुनसक्ने पनि जनाए । राष्ट्रपतिले दिएको समयभित्र गठबन्धनको सरकार बन्ने उनको भनाइ छ ।
शुक्रबार बिहान खुमलटार पुगेका पार्टी सांसदहरूलाई बिहीबारको छलफलबारे उनले जानकारी पनि गराए । गठबन्धनभित्र वार्ता सकारात्मकरूपमा अगाडि बढेको प्रचण्डको भनाई थियो ।
प्रचण्डले बिहीबार कांग्रेस सभापति देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका जनाइएको छ । प्रचण्डको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सहमति जनाएका थिए । तर, देउवाले पार्टीभित्र छलफल गर्ने भन्दै ठोस जवाफ नदिएको बुझिएको छ ।
Comments
अरु समाचार
-
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि...
-
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल
जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।...
-
आजदेखि आईपीएल: उद्घाटनमा गायक अरिजित र नायिका रश्मिकाको प्रस्तुति हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका...
-
केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको...
-
एसईई परीक्षा आजदेखि, परीक्षा हलमा फोटो खिच्न निषेध
काठमाडौं । एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । यस वर्षको एसईईमा नियमित र ग्रेडवृद्धि गरी चार...
-
केही पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपात हुने
काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम...
-
न्याय सम्पादन गर्दा पूर्वाग्रह नराखौं : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरूको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनु भएको छ ।...