ताजा समाचार

विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा इटहरीका सविन पौडेल

इटहरी । विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा इटहरीका सविन पौडेल मनोनीत भएका छन् । विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

विश्व हिन्दु युवा संघले अगाडि सारेको ५ (ग) को सिद्धान्त गोरक्षनाथ, गाई, गाउँ, आयुर्वेद र ज्ञान (वेद) लाई आत्मसाथ गर्दै उनलाई केन्द्रीय सदस्य मनोनीत गरेको बताइएको छ । इटहरी १९ निवासी पौडेल सामाजिक काममा समेत अग्रसर छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org