ताजा समाचार

यति प्रष्टसँग सीमा विवादबारे खुलस्त राखिएको पहिलोपटक हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका तर्फबाट पहिलोपटक भारतसँग सीमा विवादबारे आफूले प्रष्टसँग राखेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, “मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो,” प्रधानमन्त्रीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org