ताजा समाचार

बजेटप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले गरे रोष्ट्रममै मौन धारण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै मौन धारण गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।

उनले यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी समेत दिए । सरकारले ल्याएको बजेटमा मधेशलाई हेला गरेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org