हेमन्त कान्छा रसाइलीको ‘चिमखोले डोको’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक गरिएको छ ।
गीत हेमन्त कान्छा रसाइली नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
टिपिकल सालैजोमा आधारित गीतमा हेमन्तलाई अमृता नेपालीले समेत स्वरमा साथ दिएकी छन् । यो गीतमा राजकुमार बगरको शब्द रहेको छ भने हेमन्त कान्छाकै संगीत छ ।
मौलिक शब्द रहेको गीतले माया प्रेमलाई र जीवन परिवेशलाई समेटेको छ । गीतको म्युजिक भिडियोले गीतलाई अझै मौलिकतामा परिचित गराएको छ ।
गीतको म्युजिक भिडियोलाई पनि हेमन्त कान्छाले नै निर्देशन गरेका हुन् भने सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मिता रन्पालको अभिनय देख्न सकिन्छ । मौलिक गीतले श्रोता दर्शकको माया पाउने अपेक्षा गरिएको छ ।
गीतमा प्रयोग भएको शब्द ‘चिमखोले डोको’ म्याग्दीको रघुगंगा चिमखोलाको प्रख्यात डोको हो । त्यहाँको डोको सहरी क्षेत्र हुँदै प्रवाससम्म उपहारको रूपमा समेत लैजाने चलन रहेको छ ।
Comments
अरु समाचार
-
अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
काठमाडौँ । पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक भएको छ । खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको...
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म 'जवान'ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस...
-
डा.ओममूर्ति अनिल : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा (पुस्तक समीक्षा)
काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ धेरै...
-
क्यानडामा गुन्जँदै नेपथ्य
काठमाडौं । नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्नेभएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...
-
आजदेखि बिपी साहित्य महोत्सव
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आज (आइतबार)देखि तीन दिनसम्म बीपी...