नेकपा एसका केन्द्रीय सदस्य गुरुङले पार्टी त्यागे
रुपन्देही। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी। आहा ! क्या टाउको हलुङ्गो।’ गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा आवद्ध थिए।
Comments
अरु समाचार
-
यस वर्षको ‘भिटामिन ‘ए’ कार्यक्रम’ कात्तिक १७ र १८ गते सञ्चालन हुने
काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट...
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको...
-
दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने सरकारको तयारी
काठमाडौं । नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी थालेको छ । यसका लागि एक चरण...
-
गत वर्षको तुलनामा यस वर्ष टिमुर उत्पादनमा कमी
काठमाडौं । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा...
-
एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र...
-
देउवा सरकारको निर्णय सर्वोच्चद्वारा बदर,रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम गर्न आदेश
काठमाडौँ । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोट कायम गर्न सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद...
-
नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
काठमाडाैँ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको...