ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी

काठमाडाैँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा जारी बैठकले संसद्‌को चालु अधिवेशन अन्त्य गर्ने सम्भावना छ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास नगरी संसद्‌ अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ।

यस्तै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त पदका लागि उपनिर्वाचनको मिति तोक्ने सम्भावना पनि छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org