ताजा समाचार

एमाले सचिवालय बैठक बस्दै

काठमाडाैँ । नेकपा (एमाले) को सचिवालय बैठक आज (बुधबार) बस्दै छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।

बैठकमा समसामियक विषयबस्तुका साथै मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने एमाले प्रभार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org