ताजा समाचार

खेम सेन्चुरी र कमला मगरको ‘यो मेरो पिरती’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गायक खेम सेन्चुरी र कमला मगरको स्वर रहेको गीत ‘यो मेरो पिरती’को भिडियो सार्वजनिक भएको छ ।

कमला मगरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमार्फत् कमलाले औपचारिक गायन यात्रा थालेकी छन् ।

रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा पुष्पा खड्का र कविता नेपालीको अभिनय रहेको छ । ‘यो मेरो पिरती’ गीतलाई माया प्रेम र नेपाली मौलिक पनको प्रेमील रुपमा प्रस्तुत गरिएको छ ।

कोरियोग्राफर तथा निर्देशन मौसम हिमालीको निर्देशनमा निर्माण गरिएको उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

भिडियो:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org