ताजा समाचार

कांग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।

उनीसँगै नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले पनि मनोनयन दर्ता गराएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org