ताजा समाचार

पर्वतका प्रहरी प्रमुख खुमलाल भुसाल सम्मानित

कुश्मा । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख (डीएसपी) खुमलाल भुसाल गण्डकी प्रदेश प्रहरी कार्यलयबाट सम्मानित भएका छन् ।

सहकारी ठगी प्रकरणमा ३ वटा मुद्दा दर्ता तथा ७ जना प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान, कर्तव्य ज्यान, फरार प्रतिवादी पक्राउ, आन्तरिक प्रशासन व्यवस्थापन लगायत शीर्षकमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रदेश प्रहरी कार्यलयले भुसाललाई सम्मान गरेको हो । भुसालसहित गण्डकी प्रदेशका १९ जना प्रहरी सम्मानित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org