ताजा समाचार

भाइरल अञ्जुसँग हेमन्तको बाँमरी बसायो युट्युबको ट्रेन्डिङमा

काठमाडाैं । गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले अञ्जु विकसँगको सहकार्यमा बाँमरी बसायो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन्।

गायक हेमन्तले भाइरल बनिरहेकी अञ्जुसँगको सहकार्यमा बाँमरी बसायो गीतालाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सपना रसाइलीको लय तथा शब्दमा हेमन्त आफैले स्वर, संगित र एरेन्ज गरेका छन् । हेमन्त पछिल्लो समयका चर्चित र व्यस्त सारंगी बाधक समेत हुन् । चलचित्रदेखि विभिन्न विधाका गीतमा उनले सारंगी रेटेका छन् ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org