ताजा समाचार

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्नेछ ।

साथै पार्टीका आगामी कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org