ताजा समाचार

एमालेले माग्यो मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको राजीनामा माग गरेको छ ।

संसदमा एमाले सांसद रघुजी पन्तले मन्त्रीहरूको राजीनामा माग गरेका हुन् । विवादमा परेका मन्त्रीहरूको एमाललेले राजीनामा माग गरेको हो ।

‘प्रधानमन्त्री सुशानको भाषण गर्नुहुन्छ । उहाँको पर्यटनमन्त्रीले सिफारिस गरेको ह्लारक्याल लामाले गरेको कार्यक्रमा जाने । लामाले गरेको काम अनुपयुक्त ठहर गरेको छ । नैतिक रूपमा पर्यटमन्त्री र ह्लारक्याल लामा हटाउनुपर्छ । बालकुमारी घटनामा प्रकाश ज्वालाला राजनीनामा दिएको भए । अख्तियारमा बयान दिएको मन्त्री क्याबिनेटमा बस्छ,’ उनले भने । राजीनामा नदिए एमालेले चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org