ताजा समाचार

एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीले शपथ लिने

काठमाडाैँ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ ।

पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक-एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् ।

एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ ।

चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org