ताजा समाचार

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृह मन्त्री रबि लामिछानेको राजिनामा माग गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org