ताजा समाचार

कांग्रेस र राप्रपाका सांसदद्वारा प्रतिनिधिसभाको बैठक अवरोध, पुनः बैशाख २ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शून्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरूलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरूलाई बोल्न भने अवरोध गरिएको थिएन ।  लगातारको अवरोधपछि सभामुखले संसद्को बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org