ताजा समाचार

अमेरिकी वायुसेनाको जहाज मध्यरातमा काठमाडाैं अवतरण

काठमाडाैँ ।अमेरिकी वायुसेनाको १९ सदस्यीय टोली गए राति काठमाडौं आइपुगेको छ ।

कल साइन आरसिएच २७० विमान बंगलादेशको राजधानी ढाका हुँदै यता आएको हो ।

डिप्लोम्याटिक फ्लाइट भनिएको उक्त विमान राति पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

मेजर बाट्स नाथनल र जुनियर क्याप्टेन क्लार्क विलियम जीको चालक दलका सदस्यसहित टोली काठमाडौं आएको हो ।

आकस्मिक उक्त आगमनको उध्देश्य खुलाइएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org