बुबासँगको पुरानो तस्बिर साझा गर्दै प्रधानमन्त्रीले दिए कुशे औँसीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन्।
आज सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै प्रधानमन्त्री ओलीले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्।
शुभकामना सन्देशमा उनले लेखेका छन्, ‘बन्दे पितरम् !!
आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई हाम्रो संस्कृतिले पालनकर्ता, ज्ञानदाता र संरक्षकका रूपमा सम्मान गर्छ। सम्पूर्ण पिताजीहरुलाई नमन, सुस्वास्थ्य र दीर्घायुको कामना१ यस दिनलाई कुशे औंसीका रूपमा पनि मनाइन्छ। कुशे औंसीको सबैलाई शुभकामन!!
Comments
अरु समाचार
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने...
-
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् ।...
-
दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा...
-
आजदेखि नेपाली र अमेरिकी सेना संयुक्त अभ्यास गर्दै
काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई...
-
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन...
-
सदन निर्बाध सञ्चालन गर्न सचेतकहरूसँग छलफल गर्दै सभामुख
काठमाडौं । बिना अवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल...
-
आज दुवै सदनको बैठक, विधेयक प्रस्तुत र पारितको कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट...