बुबासँगको पुरानो तस्बिर साझा गर्दै प्रधानमन्त्रीले दिए कुशे औँसीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन्।
आज सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै प्रधानमन्त्री ओलीले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्।
शुभकामना सन्देशमा उनले लेखेका छन्, ‘बन्दे पितरम् !!
आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई हाम्रो संस्कृतिले पालनकर्ता, ज्ञानदाता र संरक्षकका रूपमा सम्मान गर्छ। सम्पूर्ण पिताजीहरुलाई नमन, सुस्वास्थ्य र दीर्घायुको कामना१ यस दिनलाई कुशे औंसीका रूपमा पनि मनाइन्छ। कुशे औंसीको सबैलाई शुभकामन!!

Comments
अरु समाचार
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। युनाइटेड अरब इमिरिटेस...
-
बन्धक रिहा नगरे गाजामा भीषण हमला गर्ने चेतावनी
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने...
-
जेठमा गरिने सगरमाथा संवादमा भारत र चीनका प्रधानमन्त्रीलाई निम्तो
काठमाडौं । जेठ पहिलो साता आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण...
-
बालेनले भने- न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार...