ताजा समाचार

प्रभु बैंकमा भूकम्पपीडित

Rss_Images_1470040152048_PP_Gorkha_140525_SAM_2513

 

घर बनाउने अनुदान रकम रु ५० हजार लिन गोरखा सदरमुकामस्थित प्रभु बैंक आएका सौरपानी गाविसका भूकम्पपीडित । बैंक खातामार्फत् भूकम्पपीडितलाई अनुदान रकम दिने व्यवस्था मिलाइएको भएपनि गाउँमा बैंकको पहुँच नहुँदा भूकम्पपीडितले सास्ती खेप्नुको साथै बैंक आउदा, जाँदा रु। दस हजार खर्च हुने भूकम्पपीडित बताउँछन् । तस्बिर : प्रशन्न पोखरेल/गोरखा, रासस  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org