ताजा समाचार

सुर्खेतको भेरी शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

सुर्खेत १८ फागुन । सुर्खेतको भेरी  शिक्षा क्याम्पस गुमीमा अखिल क्रान्तिकारीको नेतृत्वको सयुक्त प्यानल विजयी भएको छ ।
बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सभापति रिक बहादुर बिकले २६ मत लिएर विजयी भएका हुन् ।
उनका प्रतिपक्षी वीरेन्द्र पुनले २५ मत ल्याए पराजित भएका छन । सचिवमा क्रान्तिकारी के जमुना परियार २६ मत ल्याएकी छन् । यस्ते कोषाध्क्ष हुमा राना क्षेत्री २६ मत लिएका विभजयी भएकी छन । सदस्य सबै प्यानल विजयी भएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org