ताजा समाचार

रविन्द्र मिश्रको पार्टीको नाम ‘साझा पार्टी’, चुनाव चिन्ह ‘तराजु’

काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा आएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् । उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ । चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ ।  मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेको वताए । पार्टीको औपचारिक घोषणा केही साताभित्र हुनेछ र, पार्टीको संयोजक मिश्र नै रहने वताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org