ताजा समाचार

खोलामा सवारी चलाउँदै

 

तेह्रथुम, म्याङलुङ्गको खोरुंगा खोलामा पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारी चलाउँदै । करिब चार वर्ष अघिदेखि सञ्चालन सुरु भएपनी वर्षाको समयमा करिब छ महिना सवारी सञ्चालन ठप्प हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org