ताजा समाचार

दक्षिण सुडानको राजधानी जुबास्थित शरणर्थी शिविर

 

दक्षिण सुडानको राजधानी जुबास्थित शरणर्थी शिविर । सो शिविरमा झण्डै चालीस लाख मानिस बस्छन । शिविरको सुरक्षा बन्दोबस्त संयुक्त राष्ट्रसङघअन्तर्गत परिचालित नेपाली सेनाले गर्छ । दक्षिण सुडानमा डिन्का र निउर जातिबीच चलिरहेको जातीय द्वन्द्वबाट पीडित सर्वसाधारण र स्वतन्त्र जाति यस शिविरमा बस्दै आएका छन । उनीहरुको सुरक्षा र खानपानको व्यवस्था संयुक्त राष्ट्रसंघ(युएन) ले गर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org