ताजा समाचार

तस्बिरमा हेर्नुहोस् सेताम्य सिमिकोट

हुम्ला । तीन दिनदेखि हुम्लाको सिमिकोटमा हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जिल्लाका विभिन्न गाउँ विकास समिति सम्पर्क विच्छेद भएका छन् । विद्युत र सञ्चार नहुँदा अझ कष्टकर जीवन भएको छ । अहिले पनि हिमपात भईरहेको छ र न्युनतम तापक्रम माईनस् १२ डिग्री पुगेको छ ।

समाचार पढ्नुहोस् ,

http://news-nepal.com/%E0%A4%B9%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%AA%E0%A4%BE%E0%A4%A4%E0%A4%B2%E0%A5%87-%E0%A4%9C/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org