ताजा समाचार

थारु समुदायका मानिस गुइँठा पोल्दै


कञ्चनपुरको पिपलाडी थारु समुदायका मानिस गुइँठा पोल्दै । होलीको पहिलो दिन घरमा रहेको सबै आगो निभाउने र सबै मिली एकै ठाउँमा बालेको आगो आ– आफ्नो घरमा लैजाने गर्दछन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org