ताजा समाचार

निर्वाचन कार्यालय घेराउ

जनकपुरधाम, १५ चैत । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज धनुषा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।

मोर्चाका कार्यकर्ताले कार्यालय घेराउ गरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कार्यालय घेराउ र तालाबन्दीका कारण निर्वाचन तयारीसम्बन्धी कार्य प्रभावित भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org