ताजा समाचार

राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीमा स्वागत


भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा स्वागत गर्दै भारतीय महिला तथा बालबालिका विकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार माहापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीत सिंह पुरी तथा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय लगायत ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org