ताजा समाचार

सरकार राजपालाई मनाउन फेरी पनि स्थानीय तहको संख्या थप्ने गृहकार्यमा

काठमाडौं, २ असार । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो सहमति भएको हो ।

असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दलहरुले प्रतिवद्धता जनाएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org