ताजा समाचार

राजपा नेताहरुलाई धमाधम पार्टी प्रवेश गराउन थालेपछि उपेन्द्र र महन्थबीच विवाद चुलिँदै

काठमाडौं, ६ असार । चुनावमा होमिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र चुनाव विथोल्न आन्दोलनमा उत्रिएको राजपा नेतृत्वबीच द्धन्द्ध बढ्न थालेको छ । राजपाका नेताहरुले अहिले कांग्रेस, एमाले र माओवादीका नेतालाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई बढी गाली गर्ने गरेका छन् ।

यादवले पनि राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई प्रायः दिनदिनै आफ्नो पार्टीमा प्रवेश गराईरहेका छन् । यादव अहिले पनि पार्टी प्रवेश कार्यक्रम व्यस्त छन् । यसकारण पनि राजापाका नेताहरु यादवसँग आक्रोशित भएका हुन्, आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org