ताजा समाचार

बुढीगण्डकी सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको बाबुरामको आरोप

काठमाडौं, ९ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना विनाप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् ।

स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org