ताजा समाचार

क्रिकेटर शरद र अभिनेत्री निशाको लामो समयदेखिको प्रेम विवाहमा परिणत

काठमाडौं, १६ असार । क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारी वैवाहिक बन्धनमा बाधिएका छन् । आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका हुन् । उनीहरुको आज होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम गरिएको छ ।

बिवाह समारोहमा खेल क्षेत्र, कलाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ। भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org