ताजा समाचार

अछामको मंगलसेनमा कांग्रेस–माओवादी गठबन्धलाई पराजित गर्दै एमाले विजयी

अछाम, १८ असार । अछामको मंगलसेन नगरपालिकामा कांग्रेस माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका पदमबहादुर बोहरा विजयी भएका हुन् । उनले गठबन्धनका कांग्रेस उम्मेदवार चन्द्रप्रसाद ढुुंगानालाई पराजित गरेका हुन् ।

यस्तै उपमेयरमा पनि गठबनधनलाई पछि पार्दै एमालेकी सरिता उपाध्याय विजयी भएकी छन् । उनी गठबन्धनका माओवादी केन्द्रकी रोहिना भण्डारीलाई पराजित गर्दै विजयी भएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org