ताजा समाचार

तनहुँमा रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार, पौडेल सुरक्षित

तनहुँ, २ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार भएको छ । गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको हो ।

करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org