ताजा समाचार

राष्ट्रपति भण्डारीले उम्मेदवार दिन राजीनामा दिनु नपर्ने

काठमाडौं,२३ फागुन। राष्ट्रपति पदको उम्मेवारी दर्ताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छन् ।

एमालेले भण्डारीलाई फेरी राष्ट्रपति बनाउने निर्णय मंगलवार मध्यरातमा गरेको थियो । उम्मेदवारी दर्ताका लागि भण्डारी आफैं जाने तय भएको शीतल निवास स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले उम्मेदवार दिनु अघि राजीनामा दिनुनपर्ने  शीतल निवास स्रोतले बताएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org