नेपालकाे अार्थिक विकासलाई मुख्य विषयबस्तु बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्न लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी परराष्ट्रमन्त्रीले बताएका छन् ।