ताजा समाचार

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाकाे निधन

काठमाडौं,२० चैत । कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशाेदा सुवेदी श्रेष्ठको  निधन भएकाे छ ।यशोदाको गए राति १०:४५ मा निधन भएको हाे ।

क्यान्सर राेगबाट पीडित सुवेदिकाे ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन् । श्रेष्ठ दम्पतीका एक छोरा र  छोरी  छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org