ताजा समाचार

प्रदेश ४ को मुख्यमन्त्री र मन्त्रीहरुको तलब तोकियो : हेर्नुस् सूचीसहित

पोखरा,२७ चैत। प्रदेश नम्बर ४ काे प्रदेश सभा बैठकले मुख्यमन्त्री ,मन्त्री,राज्यमन्त्री र सहायक मन्त्रीहरुकाे मासिक पारिश्रामिक ताेकेकाे छ । साेमबार बसेकाे  प्रदेश सभा बैठकले मासिक पारिश्रमिक ताेकेसँगै सबैलाई अावास,सवारी साधन,सञ्चार सुविधा र अथिति सत्कार सुविधा पनि थप गरेकाे छ ।  

हेर्नुस् कसकाे कति तलब

सोमबारको  प्रदेश सभा बैठकमा मन्त्री चुमानले विधेयक निर्णायार्थ प्रस्तुत गरेकोमा ध्वनि मतका आधारमा सर्वसम्मतले पारित भएको हो। विधेयकमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई आवास सविधा, विदेश जादा भत्ताको २ सय ५० डलर दिने व्यवस्था गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org