ताजा समाचार

प्रतिबन्धित पाँच सय र हजारका नोटसहित ५ लाख भारू बरामद

काठमाडाैं,२९ चैत । भारत सरकारले प्रतिबन्धित गरेकाे  ५ सय र हजारका नोट सहित ५ लाखभन्दा बढी भारतीय रुपैयाँ प्रहरी बरामद गरेको छ।  

भारतमा प्रतिबन्धित ५ सय र हजारका नोट बरामद गरिएको र सो बारेमा आज १२ बजे पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिने प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org