ताजा समाचार

अाफ्नै दुई सन्तानकाे हत्या गरेर शव काेठामा लुकाइ फरार यादव पक्राउ

महानगरिय अपराध महाशाखाको टोलीले उनलाई सिराहाकाे मदर चाेकबाट पक्राउ गरेको एसएसपी धीरज प्रताप सिंहले बताएका छन् ।  पक्राउ परेका यादवलाई  काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले बताएकाे छ।

वैशाख १० गते बालकका हजुरआमाले आफ्ना साना नातीहरू हराएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।उजुरी पाएसँगै प्रहरी तीव्र रूपमा बालकहरुकाे खोजीमा लागेको थियो।

यादवले  विराटनगर रहेकी श्रीमतीलाई ‘कि तँ काठमाडौं आइज नत्र तेरो छोराहरू मार्दिन्छु’ भनेर धम्क्याएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org