ताजा समाचार

मोदीलाई जनकपुरमा दिइने अभिनन्दन पत्र नेपाली भाषामै हुने

 

 

जनकपुर,२७ वैशाख । दुई दीने नेपाल भ्रमणका लागि आउदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोलि जनकपुरमा दिइने नागरिक अभिनन्दन पत्र नेपाली भाषामै हुने भएको छ ।

मोदी भोलि नेपालको राजकीय भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रम करिव ४०र४५ मिनेटको हुनेछ ।तर, अभिनन्दन पत्र चार भाषामा हुने भन्ने खबर आएपछि सर्बत्र आलोचना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org