ताजा समाचार

रुपन्देहीमा नुहाउन गएका चार जना बालबालिकाको मृत्यु

 

 

बुटवल,७ जेष्ठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा नुहाउन गएका चार जना बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

पोखरीमा डुबेर मृत्यु हुनेमा  १४ वर्षीय साहिया खातुन, अविदा खातुन , ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन रहेकाे  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org