ताजा समाचार

छानबीन समिति र गाेरेकाे बाेलि फरक

 

काठमाडौ,११ जेष्ठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेसंग उनलाई काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेर त्यहि दिन बिहीबार जिल्ला अदालत मोरङमा पुर्याइएकाे थियाे ।

छानबिन समितिले गोेरेलाइ गौरीघाटबाट पक्राउ गरेको बताएका छन् भने गोरेले जिल्ला मोरङ अदालतमा दिएको बयानका क्रममा आफूलाइ गौरीघाटबाट नभइ बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको बताएका छन् । साथै गोरेले बयानमा राति पक्राउ गरेर त्यो रात नेताको घरमा राखेको र भोलिपल्ट पक्राउ परेको भनेर सार्वजनिक गरेको दाबी गरेका छन् । तर नेताको नाम भने नलिएको बताइएको छ ।

किन सरासर बयान दिन अन्कनाइरहेका छन त गाेरे याे त समयले बताउने छ।  पक्राउ परेकाे ४ दिन भइसक्दा पनि गोरेले मुन नखाेलि अन्य बयान दिएर अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेकाे स्रोतले बताएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org